• १२ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुममा नेपाल प्राज्ञिक बिद्यार्थि परिषद नेपाल गठन





रुकुम पश्चिममा नेपाल प्राज्ञिक बिद्यार्थि परिषद नेपाल गठन भएको छ । शुक्रबार जिल्लाको त्रिभुवा जनता माध्यामिक बिद्यालय मुसिकोटमा परिषद गठन गरिएको हो ।

भेलाले परिषदको जिल्ला प्रमुखमा त्रिभुवन जनता माध्यामिक बिद्यालयका प्रअ हरिप्रशाद खनाल, जिल्ला संयोजकमा परिचन्द्र खत्री र जिल्ला सहसंयोजकमा अनिशेष केसीलाई चयन गरेको छ ।

बिद्यालयमा भएको भेलाले परिषदको मुसीकोट नगरपालिकाको नगर परिषद गठन गरेको छ । जसको अध्यक्षमा त्रिभुवन जनता माध्यामिक बिद्यालयका शिक्षक शेरबहादुर केसी रहनुभएको छ । नगर सचिवमा भावना शर्मा, सहसचिवमा रुपक शर्मा, छात्रा प्रमुखमा भावना केसी र कोषा अध्यक्षमा प्रिति गौतम रहनुभएको छ ।

त्यस्तै सदस्यमा निरुता ओली, अस्मिता केसी, दिपा खड्का, भुमिका ओली, द्रोपती ओली, पुष्पा गीरी, सविता केसी, सन्ध्या केसी, वर्षा ओली, मदन गीरी, राजकुमार केसी र बिरेन्द्र केसी हरनुभएको छ ।।

Facebook Comments