• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपामा अब प्रचण्ड कार्यकारी अध्यक्ष, ओली पाँच बर्ष प्रधानमन्त्री




सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच कार्यविभाजन भएको छ।

बुधबार प्रधानमन्त्री नवास बालुवाटारमा बसेको पार्टी सचिवालयको बैठकले सरकार सञ्चालनको सम्पूर्ण अधिकारी प्रधामनत्री ओलीलाई दिने र पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिने निर्णय गरेको हो।

बैठकपछि पार्टी प्रवक्ता नाराणकाजी श्रेष्ठले दुवै अध्यक्षको कार्यविभाजन भएको बताए। प्रवक्ता श्रेष्ठका अनुसार अब पाँच वर्ष प्रचण्डले पार्टीको नेतृत्व गर्नेछन् भने प्रधानमन्त्री ओलीले पाँचैवर्ष सरकार चलाउनेछन्।

बैठकले मन्त्रिमण्डल फेरबदलको पुरै अधिकार प्रधानमन्त्रीलाई दिएको छ।

Facebook Comments