• २८ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उपनिर्वाचन नजिकिएसँगै दाङमा विप्लव कार्यकर्ता पक्राउ हुने क्रम बढ्यो, तीन जिल्ला सदस्य पक्राउ





दाङ प्रहरीले दैनिकजसो विप्लव नेकपाका कार्यकर्ता पक्राउ गरिरहेको छ ।

यसैक्रममा आज दिउँसो साढे २ बजे बबइ गाउँपालिकाको ट्वाखोलामा जिल्ला सदस्य रणबहादुर ओलीलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।


त्यस्तै हिजो दाङ प्रहरीले तुलसीपुर ५ बाट दलित मोर्चाका उपाध्यक्ष ठाकुरप्रसाद बिकलाई पक्राउ गरेको थियो ।

त्यस्तै प्रहरीले कार्तिक ३० गते जिल्ला सदस्य निमबहादुर डाँगीलाई पक्राउ गरेको थियो ।

Facebook Comments