भारतले नेपालको भूमि हडप्ने गरि सार्वजनिक गरेको जाली नक्सा खारेज गर्न र कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै दाङमा विद्यार्थीले प्रदर्शन गरेका छन् ।
मावि रझेनाका विद्यार्थीले प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।