• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानबाट चिकित्सक निकालेकोप्रति शिक्षाध्यक्षको आपत्ति




राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष विश्वनाथ यादवले प्रतिष्ठानबाट अपमानपूर्व चिकित्सक निकालेकोमा आपत्ति जनाउनुभएको छ ।

कार्यकारी परिषद्बाट चिकित्सक हटाएको भनिए पनि कार्यकारी परिषद् सदस्य आफूलाई जानकारी नभएको उहाँले स्पष्ट गर्नुभएको छ ।

साथै उहाँले चिकित्सकलाई काममा फर्काउन पनि आग्रह गर्नुभएको छ ।

Facebook Comments