राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष विश्वनाथ यादवले प्रतिष्ठानबाट अपमानपूर्व चिकित्सक निकालेकोमा आपत्ति जनाउनुभएको छ ।
कार्यकारी परिषद्बाट चिकित्सक हटाएको भनिए पनि कार्यकारी परिषद् सदस्य आफूलाई जानकारी नभएको उहाँले स्पष्ट गर्नुभएको छ ।
साथै उहाँले चिकित्सकलाई काममा फर्काउन पनि आग्रह गर्नुभएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।