नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि लामो समय सिंगापुरमा बस्नुपर्ने भएकाले उहाँले उतैबाट मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुभएको हो ।
प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बस्नसक्ने गरी कार्यबिधि बनाइएको थियो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।