• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चिकित्सक निकालेकोमा प्रतिष्ठान बचाऔं अभियानको बिरोध




राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले प्रतिष्ठानबाट मनोमानीरुपमा चिकित्सक निकालिएको भन्दै भत्र्सना गरेको छ ।

अभियानका संयोजक विकिरण गौतमले प्रेस विज्ञप्ति जारी गरी बिरोध जनाउनुभएको हो ।

‘उपकूलपति डा. संगीता भण्डारीले प्रतिष्ठानलाइ थप मनोमानीरुपमा चलाउन आन्तरिक चिकित्सकलाई निष्काशन गर्ने र सरकारी सेवाका चिकित्सकलाई फिर्ता पठाउने निर्णय गरेकोप्रति गम्भीर आपत्ति व्यक्त गर्दछौं’– विज्ञप्तिमा भनिएको छ– ‘साथै भर्खरै सेवा आरम्भ गरेका चिकित्सकहरुमाथि गरिएको यसप्रकारको अमानवीय र अत्याचारपूर्ण क्रियाकलापले चिकित्सकहरुको मनोभावनामा पक्कै पनि ठेस पुगेको छ, अन्यायपूर्वक निकालिएका सम्पूर्ण चिकित्सकहरुलाई हामी उच्च मनोबलमा रहन पनि आग्रह गर्दछौं ।’

Facebook Comments