• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
साझा पार्टी दाङको संयोजकमा केसी




साझा पार्टीका संयोजकमा मधुसूदन केसी चयन हुनुभएको छ ।

तुलसीपुरमा भएको भेलाबाट उहाँ संयोजक चयन हुनुभएको हो । केसी विगत लामो सयमदेखि शिक्षण पेशामा कृयाशील हुनहुुन्छ ।

त्यस्तै दाङका पालिकास्तरीयसंयोजक चयन गरिएको छ ।

जसअन्तर्गत तुलसीपुरमा केपी न्यौपाने, शान्तिनगरमा रूद्रमणि लामीछाने, दंगीशरणामा बालुराम चौधरी, बबइ गाउँपालिकामा प्रदीप वली, घोराहीमा खगेश्वर पौडेल, राजपुरमा धर्मराज डाँगी र लमहीमा बाबुराम कुमाल संयोजक चयन हुनुभएको छ ।

गढवा र बंगलाचुली भने खाली रहेको छ । केन्द्रीय संयोजक रविन्द्र मिश्रको उपस्थितिमा भेला भएको हो ।

भेलामा बाँके, बर्दीया, अर्घखाँची, कपिलवस्तु, रुपन्देही जिल्लाको पनि संयोजक घोषणा गरिएको साझा पार्टी दाङका संयोजक केसीले जानकारी दिनुभयो ।

Facebook Comments