• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रतिष्ठानले चिकित्सकलाई भन्यो– या आधिकारिक राजीनामा देऊ, अन्यथा सेवा बन्द नगर




राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सामूहिक राजीनामा दिएका भनिएका चिकित्सकहरुलाई औपचारिकरुपमा प्रतिष्ठानमा राजीनामा पेश गर्न भनेको छ ।

अन्यथा सेवा बन्द नगर्न उसले आग्रह गरेको छ । प्रतिष्ठानले सूचना जारी गरी काम गर्न इच्छुक नभए राजीनामा दिन सकिने तर सेवा बन्द गरेर अस्पतालको सेवा प्रभावित बनाउन नपाइने जनाएको छ ।

Facebook Comments