राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सामूहिक राजीनामा दिएका भनिएका चिकित्सकहरुलाई औपचारिकरुपमा प्रतिष्ठानमा राजीनामा पेश गर्न भनेको छ ।
अन्यथा सेवा बन्द नगर्न उसले आग्रह गरेको छ । प्रतिष्ठानले सूचना जारी गरी काम गर्न इच्छुक नभए राजीनामा दिन सकिने तर सेवा बन्द गरेर अस्पतालको सेवा प्रभावित बनाउन नपाइने जनाएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।