• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराही ४ मा नेकपाको प्रशिक्षण र सपथ ग्रहण




नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोराही उपमहानगरपालिका वडा नम्बर ४ को सपथग्रहण तथा प्रथम बैठक सम्पन्न भएको छ ।

वडाका अध्यक्ष मुनाल घिमिरेको अध्यक्षता एबम नेकपाका केन्द्रिय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष टिकाराम खड्काको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथी आचार्यले वडा कमिटिका सदस्य हरुलाइ सपथ गराउनु भएको थियो ।

कार्यक्रममा जिल्ला कार्यालय सदस्य सुरामणी बेल्बासे, क्षेत्र न २ का संयोजक निर्मल महरा ‘एटम’, घोराही उपमहानगरपालिका अध्यक्ष राममणि पाण्डे र सचिब प्रमोद शर्माले प्रशिक्षण दिनुभएको थियो ।

Facebook Comments