• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङबाट‘तुलसीपत्र’ दैनिक प्रकाशित




दाङबाट ‘तुलसीपत्र’ राष्ट्रिय दैनिक पत्रिका प्रकाशित भएको छ । पत्रकारितामा नयाँपन दिन दाङको तुलसीपुरबाट उक्त पत्रिका प्रकाशन गर्न लागिएको प्रकाशक मनुराज शर्माले बताए । उनका अनुसार सोमबारदेखि उक्त पत्रिका नियमित दैनिक प्रकाशन भएको छ ।

साथै उक्त पत्रिकाले मुलुकको समृद्धि र विकासकालागि जनता र सरकारबीचको पुलको भूमिका खेल्ने बताए ।

यस अघि अनलाईन संस्करण (तुलसीपुर अनलाईन) सञ्चालन गर्दै आएको समूहले पत्रिका प्रकाशन गर्न लागेको भन्दै अनलाईन र पत्रिकलाई संगसंगै मिलाएर लैजाने पत्रिकाका प्रबन्धक हेमराज डाँगीले बताए ।

पत्रिकाको सम्पादकमा सन्ध्या सुवेदी रहेकी छिन्, भने प्रधान सम्पादकमा दीपक बोहरा रहेका छन् । यो संगै दाङमा पत्रिकाको संख्या ७ पुगेको छ । दाङमा यस अघि ६ वटा पत्रिका प्रकाशित छन् ।

Facebook Comments