• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विप्लव नेकपाका युवा संगठन केन्द्रीय सदस्यद्वारा पार्टी त्याग




विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट युवा संगठनका केन्द्रीय सदस्य योर्साङ तामाङले आत्मसमर्पणको घोषणा गरेका छन् ।

उनले जिल्ला प्रशासन रसुवामा स्थानीयहरुको रोहवरमा आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments