• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रियसभाका अध्यक्ष किन पुगे आकस्मिकरुपमा रुकुमपूर्व ?




मौसम प्रतीकूलताका कारण राष्ट्रिय सभाध्यक्ष गणेश तिमिल्सिनाको हेलिकप्टर रुकुमपूर्वमा अवतरण गरिएको छ ।

बाग्लुङ ढोरपाटन देखि पोखरा जाने क्रममा सभाध्यक्ष तिमल्सीना आउनुभएको हेलिकप्टर मौसम प्रतीकूलताले हेलिकप्टर भूमे ६ आधारभूत विद्यालय रिसालचौरको प्राङ्गणमा अवतरण गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।

एक्कासी मौसममा आएको प्रतीकूलताको कारणले हेलिकप्टर उक्त विद्यालयको प्राङ्गणमा दिउसो १ः३० बजेमा अवतरण गरिएको प्रजिअ शर्माले बताउनुभयो ।

‘मौसममा सुधार नआएका कारण हेलिकप्टर विद्यालयमै रहेको छ’ शर्माले भन्नुभयो, ‘मौसम सुधार आयो भने उडान हुने र यदि सुधार नआएमा केहि उपाय सोचिराखेको छु ।’

Facebook Comments