• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लोककुुमारी रिजाल पत्रकारिता पुुरस्कार नेपालीलाई




लोक कुुमारी रिजाल स्मृति पत्रकारिता पुुरस्कार नेपाल टेलिभिजन दाङका संवाददाता जनक नेपालीलाई प्रदान गरिएको छ ।

प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले पुरस्कार प्रदान गर्नुभएको हो ।

२०७३ सालमा रिजालको स्मृतिमा छोराहरु हरिप्रसाद रिजाल, गणेश रिजाल, अर्जुुन रिजाल, अजयदिप शर्मा र नातिनी राधा रिजालले ५१ हजार राशीको अक्षयकोष स्थापना गर्नुुभएको हो ।

Facebook Comments