• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहकारी बैंक समन्वय समितिमा सपथग्रहण




राष्ट्रिय सहकारी बैक लिमिटेड शाखा कार्यालय दाङको शाखा समन्वय उपसमिति संयोजक भरतबहादुर वुढाथोकी चयन हुनुभएको छ ।

बुढाथोकीको अध्यक्षता र बैकका सञ्चालक सदस्य विजया धितालको प्रमुख आतिथ्यतामा भएको बैठकले उहाँलाई संयोजकमा चयन गरेको हो । असार ९ गते सञ्चालन समितिको बैठकले सदस्यहरु नियुक्त गरेको थियो ।

सदस्यहरमा शुक्रराज भण्डारी, शिवध्वज मल्ल, शारदा आचार्य, कुलबहादुर थापा, हेमन्त योगी, सुशीला आचार्य, शिवराज खनाल र बेगम गहतराज तथा सदस्यहरु गोविन्द्रप्रसाद शर्मा, रुपबहादुर खत्री र पदमा आचार्य रहनुभएको छ ।

समितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ पनि गराइएको छ । उपसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।

Facebook Comments