• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ओलीलाई पितृशोक




रोल्पाली समाज सेवा दाङका अध्यक्ष एवं पूर्वएमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय सचिव मदन ओलीलाई पितृशोक परेको छ ।

घोराही १० नारायणपुर निवासी ७५ बर्षीय दलबहादुर ओलीको आज निधन भएको हो ।

उहाँको भोलि साउन १७ गते विहान ८ बजे गर्जेखोला घाटमा अन्त्येष्टि हुने छ ।

रोल्पा जन्मघर भइ ओलीको परिवार हाल घोराही १० नारायणपुरमा बस्दै आएको थियो ।

Facebook Comments