• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
छोरीको १६ बर्षमै विहे गर्न पाउनुपर्ने माग गर्दै नेपालगञ्जमा चक्काजाम




छोरीको विवाहको उमेर १६ वर्ष हुनुपर्ने भन्दै मधेसी समुदायका महिलाले आन्दोलन गरेका छन् ।

नेपालको कानूनले विवाहको उमेर हद २० वर्ष तोकेको छ । २० वर्षमा विवाह गर्नुपर्ने कानून प्रावधानले मधेसी समुदायको संस्कृतिसँग मेल नखाने भन्दै मधेसी समुदायका महिलाले मंगलबार नेपालगञ्जमा केहीबेर चक्काजाम गर्दै नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

उनीहरुले नेपालगञ्ज उपमहानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् ।

Facebook Comments