छोरीको विवाहको उमेर १६ वर्ष हुनुपर्ने भन्दै मधेसी समुदायका महिलाले आन्दोलन गरेका छन् ।
नेपालको कानूनले विवाहको उमेर हद २० वर्ष तोकेको छ । २० वर्षमा विवाह गर्नुपर्ने कानून प्रावधानले मधेसी समुदायको संस्कृतिसँग मेल नखाने भन्दै मधेसी समुदायका महिलाले मंगलबार नेपालगञ्जमा केहीबेर चक्काजाम गर्दै नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरुले नेपालगञ्ज उपमहानगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका छन् ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।