• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेमा सिस्ने युवा क्लब गठन




रुकुमपूर्वको सिस्ने गाउपालिका वडा न. १ मा सिस्ने समाजसेवी युवा क्लब गठन गरिएको छ ।

सन्देश बुढाको अध्यक्षतामा ११ सदस्यीय क्लब गठ्न गरिएको हो ।

जसको उपाध्यक्षमा दिलामाया बुढा, सचिब निखिल बुढा, सहसचिब रेखा बुढा र कोषध्यक्ष हरिहर बुढा रहनुभएको छ ।

साथै जक्तबहादुर बुढा अध्यक्षतामा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ ।

Facebook Comments