• २६ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शिक्षातर्फ जिल्ला प्रथम भएको ज्ञानसिन्धुको दाबी




कक्षा १२ को परीक्षामा ३.४४ जीपीए ल्याएर आफ्नो विद्यालयकी छात्रा मीना बिक शिक्षातर्फ जिल्ला प्रथम भएको ज्ञानसिन्धु मावि घोराहीले दाबी गरेको छ ।

यो विद्यालयबाट शिक्षा, ब्यवस्थापन र मानविकीबाट विद्यार्थीले परीक्षा दिएका थिए ।

‘अहिलेसम्मको नजिता हेर्दा हामी शिक्षा संकायतर्फ जिल्लाकै उत्कृष्ट भएको दावीमा छौँ’– ज्ञानसिन्धु माविका कार्यक्रम संयोजक तिलक अधिकारीले भन्नुभयो ।

Facebook Comments