• १२ मंसिर २०७९, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षातर्फ जिल्ला प्रथम भएको ज्ञानसिन्धुको दाबी




कक्षा १२ को परीक्षामा ३.४४ जीपीए ल्याएर आफ्नो विद्यालयकी छात्रा मीना बिक शिक्षातर्फ जिल्ला प्रथम भएको ज्ञानसिन्धु मावि घोराहीले दाबी गरेको छ ।

यो विद्यालयबाट शिक्षा, ब्यवस्थापन र मानविकीबाट विद्यार्थीले परीक्षा दिएका थिए ।

‘अहिलेसम्मको नजिता हेर्दा हामी शिक्षा संकायतर्फ जिल्लाकै उत्कृष्ट भएको दावीमा छौँ’– ज्ञानसिन्धु माविका कार्यक्रम संयोजक तिलक अधिकारीले भन्नुभयो ।

Facebook Comments