• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्युठानका विप्लव नेता सुवेदीले पार्टी छाडे




नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका राप्ती ब्यूरो सदस्य तथा प्रशिक्षण विभागका केन्द्रीय सदस्य दधिराम सुवेदीले सो पार्टी परित्याग गरेको जनाउनुभएको छ ।

जिल्ला सेक्रेटरी र जिल्ला जनसरकार प्रमुख रहिसकेका सुवेदीले घरायसी कारण देखाउँदै पार्टी छाडेको विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।

रोल्पा जनसरकार प्रमुख प्युठानमा
यसैबीच सर्वोच्चको आदेशपछि रिहा गरिएका रोल्पा जिल्ला जनसरकार प्रमुख लालबहादुर ओलीलाई पुनः गिरफ्तार गरी रोल्पाबाट प्युठान लगिएको छ । दाङमा पक्राउ परेका ओलीलाई रोल्पा लगिएको थियो । सर्वोच्च रिहा गर्ने आदेश दिएपछि उहाँलाई पुनः पक्राउ गरी प्युठान लगिएको हो । ओलीलाई प्युठानमा मुद्दा चलाउने तयारी गरिएको छ ।

Facebook Comments