• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आरन ब्यवसायीलाई नगरपालिकाद्वारा आरन वितरण




रुकुम (पश्चिम)को मुसीकोट नगरपालिकाले आरन ब्यबसायीहरुलाई आरन सामाग्री बितरण गरेको छ ।

नगरपालिकाले १४ वटै वडामा रहेका आरन ब्यबसायीहरुलाई आरन सामाग्री बितरण गरेको हो ।

आर्थिक बर्ष २०७५।०७६ को दलित लक्षित बर्गको बिनियोजित बजेट रु. २ लाख ५० हजार रकमबाट उक्त सामाग्री खरिद गरि बितरण गरिएको हो ।

नगर प्रमुख देबीलाल गौतमले मंगलबार आरन ब्यबसायीहरुलाई पंखा, घन, हतौडा, चौराहा, अर्गेनो, सनासो र रेती तथा आरन छाप्नका लागि जस्ता पाता लगायतका आरन सामाग्री हस्तान्तरण गर्नु भएको बताइएको छ ।

Facebook Comments