• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमेली स्रष्टा र कलाकारको नयाँ तीज गीतः मायालाई ज्यान




पत्रकार धनवीर दाहालको शब्दमा नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तिज बिशेष सार्वजनिक भएको छ । दाहालको शब्दमा अमितबाबु रोकायको समुहले तिज गित मायालाई ज्यान बजारमा ल्याएको हो ।

क्वालीटी म्युजिकले सार्बजनिक गरेको यो गितमा स्वर गायक तथा संगीतकार अमितबाबु रोकाय, अमृत गुरुङ र मिनु बिसिको रहेको छ । यस्तै लय अमितबाबु कै छ भने भिडियो तर्फ निर्देशन सन्जिब शाहीले गर्नुभएको छ ।

छायांकन सागर गौतम र सम्पादक रमित ओलीले गर्नुभएको छ । मोडलमा ध्रुर्व हिमाली, मिलन क्षेत्री, कामना मगर र सरला काफ्लेले लगाएतको अभिनय रहेको छ ।

Facebook Comments