• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहिदस्मृति आवासीय विद्यालयमा विज्ञान कक्षा




सहिदस्मृति आवासीय माध्यामिक विद्यालय तुलसीपुर १७ वनकट्टीले यो शैक्षिकसत्रदेखि विज्ञान कक्षा सञ्चालन गर्ने भएको छ ।

विद्यालयबाट राम्रो ग्रेडमा विद्यार्थी उत्तीर्ण भए पनि विज्ञान अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता रहेकाले यो बर्षदेखि विज्ञान कक्षा सञ्चालन गर्न थालिएको प्राचार्य नारायण पौडेलले जानकारी दिनुभयो ।

जसका लागि तुलसीपुर उपमहानगरपालिकाले अनुमित दिइसकेको छ ।

Facebook Comments