• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा मुसीकोटको अध्यक्षमा पाण्डे




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुमपश्चिममा मुसीकोट नगर समिति अध्यक्षमा जयबहादुर पाण्डे ‘पहाड’ चयन हुनुभएको छ ।

आज भएको नगर भेलाले पाण्डेको अध्यक्षतामा ८१ सदस्यीय नगर समिति चयन गरेको हो ।

जसको सचिवमा दीपकराज खड्का चयन हुनुभएको छ ।

हाल प्रदेश कृषिमन्त्री बिमला केसीका स्वकीय सचिव रहनुभएका पाण्डे जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीको एरिया सेक्रेटरी र एरिया इञ्चार्जको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

उहाँले जनमुक्ति सेनामा पनि काम गर्नुभएको थियो ।

Facebook Comments