• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा रुकुमपूर्वको इञ्चार्जमा खड्का, सहइञ्चार्ज रोका र ओली




नेपाल कम्युनिष्ट पार्टी रुकुमपूर्वको इञ्चार्जमा खेममान खड्का तोकिनुभएको छ ।

आज बसेको केन्द्रीय सचिवालयको बैठकले उहाँलाई इञ्चार्ज तोकेको हो ।

उहाँ पूर्वएमाले नेता हुनुहुन्छ ।

सहइञ्चार्जमा पूर्वमाओवादीका केन्द्रीय सदस्यद्वय कमला रोका र तेजबहादुर ओलीलाई तोकिएको छ । रोका संघीय सांसद र ओली प्रदेश सांसद हुनुहुन्छ ।

Facebook Comments