• ५ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा दाङमा इञ्चार्ज गौतम, सहइञ्चार्ज नौ जना




नेपाल कम्युनष्टि पार्टी (नेकपा) दाङको इञ्चार्जमा जीवन गौतम चयन हुनुभएको छ । आज बसेको नेकपा केन्द्रीय सचिवालयको बैठकले उहाँलाई इञ्चार्जको जिम्मेवारी दिएको हो ।

सहइञ्चार्जको जिम्मेवारी नौ जनाले पाएका छन् ।

जसअनुसार निर्मल आचार्य, भागवत विश्वासी, हेमराज शर्मा पोख्रेल, मेटमणि चौधरी, इन्द्रजीत थारु, नारायणी शर्मा, दामाकुमारी शर्मा, नरुलाल चौधरी र शान्ता चौधरी रहनुभएको छ ।

Facebook Comments