• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विद्यार्थीको आकर्षण बढाउन सामुदायिक विद्यालयमा बस




दाङको लमही नगरपालिका ३ बनगाँउमा रहेको देउखुरी काे पुरानो विद्यालय बाल जनता माविले आइतवारदेखि स्कुल बस सञ्चालनमा ल्याएको छ ।

सामुदायिक विद्यालयहरुमा विद्यार्थीको सख्या घट्न थालेको र टाढा टाढाबाट आउने विद्यार्थीहरुको सहजताका लागि विद्यालयले आन्तरिक कोषबाट स्कुल बस सञ्चालनमा ल्याएको विद्यालयका प्रअ चेतलाल चाैधरीले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगल प्रसाद चाैधरीका अनुसार स्कुल बस सञ्चालनमा आएपछि विद्यार्थीहरु समेत खुसी भएका छन् ।३ बर्षे Isc Ag , ८,९,१० +२ विषेश ध्यानमा राखि सञ्चालनमा ल्याईयकाे जानकारी दिनुभयाे।

कक्षा १ देखि १२ सम्म र विभिन्न संकायका विद्यार्थी अध्ययनरत देउखुरी क्षेत्रका विद्यार्थीहरुलाई दुई सिप्टमा ओसार पसार गर्ने लक्ष्य राखियकाे छ । स्कुल बस नहँदा यस अघि विद्यार्थीहरु भाडाको गाडी प्रयोग गरि आउने गरेका थिए ।

विद्यालयमा १ देखि १०का साथसाथै +2 मा चार संकाय IscAg, Education , Management, Humanity संकाय हरूमा अध्ययन अध्यापन हुँदै अाईरहेकाे छ ।

Facebook Comments