• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्णाली ब्यवस्थापन गर्ने जिम्मा पाएका इञ्जिनियरहरु खल्ती ब्यवस्थापन गर्न थालेपछि अख्तियारको फन्दामा




कर्णाली नदी ब्यवस्थापन कार्यालय बर्दियाका इञ्जिनियर कमल सिटौला, बिश्वेश्वरप्रसाद साह, हरिप्रसाद चौधरी र चालक टंकप्रसाद ओझा १५ लाख घूसहित पक्राउ पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले उनीहरुलाई पक्राउ गरेको हो ।

तारजाली भर्ने कामको बिल रकम भुक्तानी गरेवापत सेवाग्राहीसँग रकम लिइरहेको बेला १५ लाख रकमसहित पक्राउ गरिएको अख्तियारका शाखा अधिकृत नारायणदत्त उपाध्यायले जानकारी दिनुभयो ।

बर्दियाको गेरुवा गाउँपालिका १ बाट घूस रकमसहित पक्राउ गरेर अनुसन्धान शुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments