• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अम्विकेश्वरी क्याम्पसमा मनाइयो गुरु पूर्णिमा




घोराही–१५ स्थित अम्विकेश्वरी क्याम्पसमा गूरु पूर्णिमा मनाइएको छ ।

क्याम्पसमा अध्यनरत छात्रछात्राहरुले शिक्षा दिने गूरुहरुप्रति श्रद्धाभाव प्रकट गर्दै गुरु पूर्णिमा मनाएका हुन् ।

गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूको सम्झना, माया र श्रद्धाभाव प्रकट गरिन्छ ।

क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरुले गुरुहरुप्रति श्रद्धाभाव प्रकट गरेका थिए भने टिका ग्रहण गर्दै आशिस लिएका थिएँ ।

क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालले श्रद्धाभाव व्यक्त गर्ने विद्यार्थीहरुलाई धन्यवाद दिदै आगामी शैक्षिक यात्रालाई निरन्तर अगाडी बढाउन आग्रह गर्नुभयो ।

उहाँले शिक्षालाई जीवनसँग जोड्न आग्रह गर्दै उज्जवोल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।

सो अवसरमा क्याम्पसमा अध्यनरत छात्राछात्रहरुले नृत्य प्रस्तुत गरेको थिएँ ।

Facebook Comments