• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ चेम्बर अफ कमर्शको अध्यक्षमा महरा




दाङ चेम्बर अफ कमर्सको अध्यक्षमा श्रीधर महरा चयन हुुनुुभएको छ ।

शनिवार सम्पन्न प्रथम अधिवेशनले महरालाई अध्यक्षमा निर्बिरोध घोषणा गरिएको हो ।

जसको उपाध्यक्षमा बलदेव योगी, घनश्याम अधिकारी, महासचिवमा टिकादत्त खनाल ‘सागर’, कोषाध्यक्षमा विकास अग्रवाल, सचिवमा कुमार राज श्रेष्ठ र सह–कोषाध्यक्षमा लक्ष्मी अधिकारी रहनुुभएको छ ।

त्यस्तै सदस्यहरुमा विनोद कुमार पाण्डे, हरि प्रसाद बन्जाडे, मुक्तिप्रसाद खरेल, नारायण लामिछाने, नर बहादुर न्यौपाने, लक्ष्मण बुुढा, प्रभा वली, सुुसिला पौडेल, तिलका केसी र बिमला पुुन रहनुुभएको छ ।

१७ सदस्यीय पदाधिकारी निर्विरोध चयन भएको निर्वाचन अधिकृत मणीराज आचार्यले जानकारी दिनुुभयो ।

Facebook Comments