• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रातको समयमा ग्वारखोलाम ठूलो बाढी, तुलसीपुर–घोराही सडक अवरुद्ध




तुलसिपुर घाेराहि सडक खण्डको ग्वार खाेलामा यस बर्षकै सबैभन्दा ठुलाे बाढि अाएकाे छ ।

शुक्रबार साझ ८ बजेतिर एक्कासि अाएकाे बाढिले खाेलामा धुदै गरेको एउटा बसलाई बगाउदा चालक सहचालक केहिबेर बाढिकाे बिचमा फसेका थिय ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यलय तुलसिपुरका प्रमुख प्रेमबहादुर शाहि र ससस्त्रका डिएसपि राेम बहादुर कार्कि लगायतको टिम खाेलामा पुगेर उद्दार गर्दा झन्डै चालिसमिनेट पछि सहचालककाे उद्दार गर्न सफल भएको डिएसपि शाहीले जानकारी दिनुभयो ।

उद्दारमा खटिएका डिएसपि शाहि खाेलाकाे कचवेमा चिप्लिएर सामान्य घाइते हुनुभएको छ ।उहाको टाउकाे र ढाडमा चाेट लागेकाे छ ।

समयमै प्रहरी पुगेपछि रातिको समयमा एक्कासि अाएकाे बाढिले यात्रुबाहक बस तथा अन्य सवारी साधन सञ्चालनमा राेक लगाएर थप क्षतिहुन नपाएको स्थानीय झग्गु बिकले बताउनुभयो ।ना४ख ३५६५ बस चालक रमेश थापा र सहचालक निरमल पुरी बस धुनका लागि अपरान्ह ग्वार खाेलामा पुगेका थिय ।

Facebook Comments