• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा एक सय पाँच मुद्दा फर्छ्योट




रुकुम पुर्बमा एक सय पाँच वटा मुद्दा फर्छौट भएका छन ।

रुकुमकोट जिल्ला अदालतले आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरि गएको आर्थिक बर्ष पचहत्तर छेहत्तरको मुद्दामा दर्ता को अबस्था फर्छौट भएका प्रगति बिवरण अनुमाणित लक्ष्य आदि जिल्ला अदालतले आफ्ना तथ्य कुराहरुको सार्वजनिक गरिएको थियो ।

जसमा एक सय तेत्तीस वटा मुद्दा दर्ता भएका थिए सम्मेलन रुकुमकोट जिल्ला अदालतको नेतृत्वमा गरिएको थियो । जसमा जिल्ला सरकारि वकिलका न्यायधिवक्ता हरि बहादुर पुन , सिस्ने गाउँपालिका उपाध्यक्ष गोवरधन बुढा , जिल्ला अदालतका न्यायाधीश दुर्गा बहादुर भुषाल , सहित रुकुम पुर्बका पत्रकारहरुको भेला भएको थियो ।

जिल्ला न्यायाधीश दुर्गा बहादुर भुषालका अनुसार अहिले रुकुम पुर्बमा जनताहरुको चेतनामा कमि भइ कानुनि नीति नियमको बारेमा सबै किसिमको चेतना नभएको र गाउठाउमा रहेका तथापि घटनाहरु लुकेर रहेको दुखेसो ब्यक्त गर्नुभएको थियो उहाले थप्नुभयो अहिले जिल्लामा सबैभन्दा बढि समन्ध बिच्छेद र जवरजस्ति करणिको मुद्दा बढि आएको बताउनुभयो ।

Facebook Comments