• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अब थवाङका सबै वडामा टेलिफोन नेटवर्क




रोल्पाको थबाङ गाँपालिका ३ मिरुल स्थित माराखर्कमा निर्माणाधिन नेपाल टेलिकमको टावर स्थापना गरिएको छ ।

टावरलाई आबश्यक पर्ने सोलार पावर पनि मिरुलको टुटुमा पुगिसकेको छ ।

लामो समय देखिको आफूहरुको निरन्तर प्रयासपछि अब बल्ल यो टावर निर्माण भएको भन्दै स्थानीय अगुवा जीवन रोका मगरले खुशी व्यक्त गर्नुभयो ।

यो टावरबाट थ्री जी नेट सहितको इन्टरनेट सुबिधा रहने छ ।

झण्डै दुइ हप्तापपछि टावर जडान कार्य सम्पन्न गरी सेवा शुरु गरिने पनि उहाँले जानकारी दिनुभयो ।

यहाँ टावर बनेसँगै अब थवाङका सबै वडामा टेलिफोन नेटवर्क विस्तार हुनेछ ।

Facebook Comments