• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जेष्ठ नागरिकलाइ ब्लाङ्केट वितरण




सिस्ने गाउँपालिका वडा नम्बर ६ ले जेष्ठ नागरिकलाइ ब्लाङ्केट वितरण गरेको छ ।

वडापालिकाको जेष्ठ नागरिक लक्षीत बजेटबाट ब्लाङ्केट खरिद गरी वितरण गरेको हो । वडामा रहेका ४० जना जेष्ठ नागरिकलाइ सम्मान स्वरुप प्रतिव्यक्ति एकएक वटा ब्लाङ्केट वितरण गरिएको सिस्ने गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुधन रेग्मिले बताउनुभयो ।

वडाभर ७२ जना जेष्ठ नागरिक रहेकोमा अहिले ४० जनालाइ ब्लाङ्केट वितरण गरिएको र बाकीलाई अर्को चरणमा वितरण गरिने उहाँको भनाइ छ ।

ब्लाङ्केट पाएपछि जेष्ठ नागरिक खुसी भएका छन् ।

Facebook Comments