• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा राष्ट्रपति रनिङ शिल्डको उपाधि पुलिस स्कूललाइ





घोराही उपमहानगरपालिका स्तरीय ११ औँ राष्ट्रपति रनिङ शिल्ड उपाधी नेपाल पुलिस स्कुल घोराहीले जितेको छ । गएको १३ गते देखी सुरुभएको प्रतियोगितामा ११ स्वर्ण, ९ रजत ३ कास्य सहित २३ पदक जित्दै पुलिस स्कुलले रनिङ शिल्डको उपाधी हात पारेको हो ।

प्रतियोगितामा १० स्वर्ण ३ रजत र २ कास्य गरी १५ पदक सहित पद्मोदय पब्लिक नमूना माध्यामिक विद्यालय भरतपुर दोस्रो भएको छ । त्यसैगरी, ४ स्वर्ण ५ रजत र ६ कास्य गरी १५ पदक सहित गोर्खा इन्टरनेशनल पब्लिक स्कूल घोराही तेस्रो र १ स्वर्ण २ रजत ३ कास्य गरी ६ पदक सहित महेन्द्र मावि धर्ना सान्तोना भएको छ ।

Facebook Comments