• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भण्डारीलाई विद्यावारिधि उपाधि




नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान परिषद्ले सल्यानका साहित्यकार पूर्ण भण्डारी ‘पञ्कज’लाई विधारिधि उपाधि प्रदान गरेको छ ।

उहालाई ‘राप्तीका नेपाली उखानमा अलंकार विधान’ शीर्षकमा उहाँलाई विद्यावारिधि उपाधि प्रदान गरिएको छ ।

भण्डारी जनकल्याण मावि थारमारेको प्राचार्य हुनुहुन्छ ।

Facebook Comments