नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान परिषद्ले सल्यानका साहित्यकार पूर्ण भण्डारी ‘पञ्कज’लाई विधारिधि उपाधि प्रदान गरेको छ ।
उहालाई ‘राप्तीका नेपाली उखानमा अलंकार विधान’ शीर्षकमा उहाँलाई विद्यावारिधि उपाधि प्रदान गरिएको छ ।
भण्डारी जनकल्याण मावि थारमारेको प्राचार्य हुनुहुन्छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।