• १५ बैशाख २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङको पर्यटन विकासमा यस्तो छ प्रदेशको बजेट




दाङको पर्यटन विकासमा आागामी आर्थिक बर्षका लागि प्रदेश सरकारले उल्लेख्य बजेट विनियोजन गरेको छ । कतिपय पुराना छन् धेरै नयाँ योजना पनि रहेका छन् ।

दाङको पर्यटन विकासका लागि छुट्याइएको बजेटको सूचि यस्तो छ–

१ दंगीशरण कल्चरल पार्क तथा शालिक निर्माण रु.२ करोड
२. बाह्रकुने दहमा वहुउद्देश्य पार्क निर्माण रु.१ करोड ५० लाख
३. दाङको घोरदौरामा सांस्कृतिक डबली निर्माण रु.१ करोड ५० लाख
४. धारापानी धार्मिक क्षेत्रमा पार्क सहित भौतिक पुर्वाधार निर्माण रु.१ करोड
५. मल्टिपरपोज वोटानिकल गार्डेन निर्माण घोराही १२ विजौरी रु.१ करोड
६. लखन थापा पार्क निर्माण रु. १ करोड
७. बंगलाचुली पार्क निर्माण बंगलाचुली गा.पा.रु. ५० लाख
८. वोटानिकल गार्डेन निर्माण तुल्सीपुर रु.५० लाख
९. जंगलकुटि वनस्पति उद्यान गढवा रु. ५० लाख
१०. शहिद स्मारक पार्क निर्माण घोराही ११ रु. ५० लाख
११. चमेरे गुफा तथा सुकेदह संरक्षण एवम सौन्दर्यकरण तुल्सीपुर ४ रु. ५० लाख
१२. छिल्लीकोट पर्यटकीय क्षेत्र संरक्षण तुल्सीपुर १९ रु.५० लाख
१३. ग्रिन पार्क निर्माण लमही ५ रु.३० लाख
१४. सौराहाताल संरक्षण तथा व्यवस्थापन राजपुर २ रु.३० लाख
१५. नवदुर्गा सा व मा आधुनिक पार्क निर्माण,तुल्सीपुर रु. ३० लाख
१६. जखेरा ताल संरक्षण तथा सौन्दर्यकरण रु.२५ लाख
१७. रिहार क्षेत्र पर्यटकीय पुर्वाधार निर्माण रु.२० लाख
१८. पुरन्धारा झरना गुरुयोजना निर्माण तथा पानी मुहान संरक्षण रु.२० लाख

शर्सतका योजनाहरु

१. ज्यामीरे दह र सुकेदह संरक्षरण रु.३० लाख
२. शहिद नेत्र स्मृति पार्क रु.२० लाख
३. बराह मन्दिर क्षेत्र पर्यटन पूर्वाधार विकास रु.१५ लाख
४. शिवालय मन्दिर क्षेत्र राप्ती गा.पा. छोटकी शिसहनीया रु.५ लाख
५. अम्बिकेश्वरी मन्दिरको सिढी निर्माण रु.१० लाख
६. चरिङ्गे दह पर्यटकीय पूर्वाधार विकास रु.२० लाख
७. पुरन्धारा झरना पर्यटकीय पूर्वाधार विकास रु.२० लाख

Facebook Comments