• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मदन भण्डारी जयन्तिमा रक्तदान




६७ औ मदन भण्डारी जयन्तीको सन्दभम मदन भण्डारी स्पोर्ट्स एकेडेमी दाङ र मदन भण्डारी फाउन्डेसनको सयुत्तm आयोजनामा भएको रत्तmदान ५० जनाले रगत दान गरेका छन् ।

मदन भण्डारी फाउन्डेसन का प्रदेश ५ का सदस्य तारा पुरीको अध्यक्षतामा भयको कायक्रमका वक्ताहरुले रगत दान जीवन दान भएको बताए थिए ।

प्रदेश न ५ का फाउन्डेसनका सदस्य श्यामकुमार आचार्य प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश न ५ का स्पोर्ट्स एकेडेमी का उपाध्यक्ष सुमन पोख्रेल, सदस्य गणेश खड्का, अनेरास्ववियुका सर्जन परियार, बिराज डिसी, गोबिन्द बस्नेत, बरु श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

Facebook Comments