• १४ बैशाख २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सुरूङमार्ग निर्माण स्थलमा थुनिएका १७ कामदारकाे सकुशल उद्दार




विहिवार साझ गएकाे सुख्खा पहिराे काे कारण रसुवा गढि जलविद्युत आयाेजनामा थुनिएका १७ कामदार काे सकुसल उद्दार गरिएकाे छ। प्नमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार गाेसाईकुन्ड गाउँ पालिका वडा नम्बर २ टिमुरेमा निर्माणाधिन १११ मेगावाट काे आयाेजना स्थलमा विहिवार साझ ८:३० वजेकाे समयमा अकस्मात सुख्खा पहिराे जादा ११ नेपाली र ६ जना चिनियाँ कामदार थुनिएका थिए।

खाेज तथा उदारका लागि नेपाली सेना सशस्त्र प्रहरी, जनपद प्रहरी गरि ३८ जनाकाे टाेलिले उद्दार गरेका थिए । पहिराेले कुनै मानविय क्षती भएन पहिराेले बाटाे अवराेध गरेपछि कामदार रातभर सुरूङ भित्र नै रहेकाे र शुक्रबार बिहानै तीन वटै सुरक्षा निकाय वाट उद्दार भएकाे हाे । उनिहरू सुरूङ मार्ग काे १०० मिटर भित्र थुनिएका थिए ।

Facebook Comments