• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पाँचौं योग दिवसमा दाङमा वृहत योग अभ्यास (भिडियोसमेत)




पाँचौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दाङमा र्याली र योग अभ्यास शुरुगरिएको छ ।

पाँचौं अन्तर्राष्ट्रिय योग दिवस जिल्ला समारोह समितिको आयोजना र पतञ्जली योग समिति दाङको समन्वयमा योग दिवस शुरु गरिएको हो ।

दाङमा पछिल्लो समय योग अभ्यास गर्नेहरुको संख्या बढ्दै गएको छ ।


तस्विर/भिडियो कुलदीप न्यौपाने

Facebook Comments