पाँचौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दाङमा र्याली र योग अभ्यास शुरुगरिएको छ ।
पाँचौं अन्तर्राष्ट्रिय योग दिवस जिल्ला समारोह समितिको आयोजना र पतञ्जली योग समिति दाङको समन्वयमा योग दिवस शुरु गरिएको हो ।
दाङमा पछिल्लो समय योग अभ्यास गर्नेहरुको संख्या बढ्दै गएको छ ।
तस्विर/भिडियो कुलदीप न्यौपाने
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।