• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सहायक वन अधिकृत २० हजार घुस सहित पक्राउ





अख्तियार दुरुपयोग अनुसन्धान अायाेगकाे टाेलीले देउखुरीमा सहायक वन अधिकृत रामज्ञाप्रसाद साहलाइ २० हजार रुपैयाँ घुस सहित पक्राउ गरेकाे छ ।

सेवाग्राही बाट घुस लिदै गर्दा लमही बजारकाे एक जुस पसलबाट सहायक वन अधिकृत साह पक्राउ परेका हुन् । साअ सव वन डिभिजन कार्यालय वेलामा कार्यरत थिए। सामुदायिक वन दर्ता सिफारिस गरिदिए वाफत घुस रकम लिने क्रममा पक्राउ परेकाे अख्तियार स्राेतले जनाएको छ ।साहलाई अनुसन्धानकाे लागि अख्तियार दुरुपयोग अनुसन्धान अायाेग क्षेत्रिय कार्यालय नेपालगञ्जले नियन्त्रणमा राखेकाे छ ।

Facebook Comments