• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सम्राट सिमेन्ट उद्योगकाे निर्माणाधिन नयाँ प्लान्ट भत्किदा तीन मजदुरकाे मृत्यु, तीन घाइते





दाङ-दाङमा सिमेन्ट उद्योगकाे नयाँ प्लान्ट निर्माणकाे क्रममा ढलाइ भत्कदा तीन जना मजदुरकाे मृत्यु भएको छ ।

लमही नगरपालिका वडा नम्बर ७ स्थित सम्राट सिमेन्ट उद्योगकाे नयाँ प्लान निर्माणकाे क्रममा ६ तल्ला माथिकाे सट्रिङ्ग भत्किदा भारतिय मजदुरकाे मृत्यु भएको हाे । घटनामा परी तीन मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए ।

मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ बर्षिप मंगल कस्यव, २२ बर्षिय दयाल हरेन, ४६ बर्षिय साहेव रहेका छन ।

घटनामा परी अजय हेरेन, दिपेन बाेडाेलइ, नरेन बाेडलइ घाइते भएका छन । जस मध्य अजय हेरेन र नरेन बाेडाेलाई थप उपचारको लागि बुटवल लगिएको छ । घाइतेहरुकाे फलाेरेन्स अस्पताल लमहीमा प्रारम्भिक उपचार गरिएको थियाे ।

घटना राति २ बजे भएको बुझिएको छ । घटनाकाे अनुसन्धान भैरहेकाे प्रहरीले बताएकाे छ ।

Facebook Comments