• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विश्व रक्तदाता दिवसमा रक्तदान




दुर्लभ रक्त समुह दाङले विश्व विश्व रक्तदाता दिवसमा रक्तदानको अबसरमा आज रक्तदान कार्यक्रम गरेको छ ।

घोराहि यसोसियसन अफ नेगेटिभ बल्ड ग्रुपका अध्यक्ष थमन चौधरीको अध्यक्षतामा एबम् नेपाल रेडक्रस सोसाइति दाङ साखाका अध्यक्ष नारायण आचार्यको प्रमुख अतिथितामा कार्यक्रम सम्पन्न भएको हो । त्यस्तै कार्यक्रममा १९ जनाले रक्तदान गरका छन । रक्तदान गरेका हरुलाई प्रमाणपत्र बितरण गरिएको छ ।

साथै रक्तदान गर्ने बिभिन्न संस्थालाई पनि सम्मान गरेको छ ।

कार्यक्रममा बसन्त पाण्डे, सन्देस केसि, उसा सुवेदि, यसोदा भण्डारी, कमल वलि, माधव बन्जाडे महेस बस्नेत, अस्मिता थापा, कल्पना खड्का सविता डि सि, निमा गोराथोकि, उमा घर्ति मगर, टिका श्रेष्ठ, गणेश श्रेष्ठ, टिकाराम डागिं, प्रकास देवकोटा, असोक चौधरीु दर्पण चौधरी, रोम थापा लगाएतले रक्तदान गर्नु भएको थियो ।

त्यसै अवसरमा १५ पटकभन्दा धेरै रक्तदान गर्ने पुरुष र १० पटकभन्दा धेरै रक्तदान गर्ने महिलालाई सम्मान गरीएको छ

Facebook Comments