• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ईदमा मनाउने नयाँ शैलीः पहिलोपटक चौबीस युवाद्वारा रक्तदान




मुस्लिम समुदायका २४ जना युवाले पहिलो पटक सामुहिक रुपमा रंक्तदान गरेका छन् ।

ईदको अबसरमा जामे मस्जित अलसाल्फिया व्यवस्थापन समितिले आयोजना गरेको रंक्तदान कार्यक्रममा उनिहरुले समाहिक रुपमा रक्तदान गरेका हुन ।

मुस्लिम समुदायका युवाहरुलाई पनि सामाजिक सेवामा लगाउँने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको घोराही उप–महानगरपालिका वडा नं.१४ सदस्य एवं व्यवस्थापन समितिका सल्लाहकार गुलाम रशुलले जानकारी दिनुभयो ।

रगतका कारण कसैले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले रक्तदानको आयोजना गरिएको उहाँको भनाई ।

त्यस अबसरमा गुलाम रशmु,समिद अहमत,राजु खान,सिराज सिद्धिकी,अस्फाक अहमद,विजय घर्ती,अब्दुल जब्बर सिद्धिकी,अजि मुल्ला फारुसी लगाएतले रंक्तदान गर्नु भएको थियो ।

यस्तै नसिर अहमत,अब्दुल गफुर,महमद मन्सुरी,सब्दरि अहमत सिद्धिकी,जमिलुर रहमान,जीवन रिजाल,कदिर सिद्धिकी,मिराज अहमद सिद्धिकी,अस्फक अहमद रङरेज,जिएउल हक सिद्धिकी,साहिर अक्तर सिद्धिकी,जाबेद रंङरेज,महमद सहिक फारुसी,जावेद अलाम,अताउल्ला मन्सुरी, र महमद सिलिन राईनले रंक्तदान गर्नु भएको थियो ।

Facebook Comments