• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आहा सञ्चार साप्ताहिक सातौं वर्षमा प्रबेश, विभिन्न व्यक्ति सम्मानित




रुकुम पश्चिमबाट प्रकाशिच आहा संचार साप्ताहिक आज बाट छैटौ वर्ष पार गरि सातै वर्षमा प्रबेस गरेको छ । सातौ वर्षमा प्रबेश गरेको अवसरमा पत्रिकाले आज एक कार्यक्रका बिच पत्रिकाको स्तम्भलेखक र संवाददातालाई सम्मान गरेको छ ।

पत्रिकाले रुकुम पूर्व जिल्ला संवाददाता जयमान बुढा र रुकुम पश्चिम जिल्ला संवाददाता सत्य वटलालाई सम्मान गरेको हो । त्यस्तै स्तम्भ लेखकहरु मनलाल ओली, अम्मर ओली, पहलसिङ् घर्ती, हरी परियार र अधिबत्ता रचना मल्ललाई सम्मान गरिएको छ ।

उहाँहरुलाई कदरपत्र र खादाले सम्मान गरिएको हो । पत्रिकालाई यागदान पुर्याएकाले संवाददाता र स्तम्भकारलाई सम्मान गरिएको पत्रिकाका प्रकाशक सम्पादन मेगराज खड्काले बताउनुभयो ।

आज एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो । जिल्ला संमन्वय समितिका सदस्य टेकबहादुर ओलीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कोषाध्यक्ष सुरेन्द्र खत्री, नेपाल पत्रकार महासंघ रुकुमका संस्थापक अध्यक्ष नारायणकुमार शाह, सचिव हरिविष्णु ओली, नेपाल पत्रकार महासघ रुकुमका सचिव हरी गौतम लगायतको आतिथ्यता रहेको थियो ।।

Facebook Comments